१२ जेठ, हेटौंडा । हेटौंडामा सहिद स्मृती मकवानपुर गोल्डकप (अन्तराष्ट्रिय फुटबल प्रतियोगिता) को चौंथो संस्करण जेठ १९ गतेबाट शुरु हुने भएको छ।
हेटौंडामा बिहिबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता जेठ १९ देखि २९ गतेसम्म हुने जानकारी दिएको हो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका ५ क्लब, मोफसलका ४ र एक विदेशी क्लबसहित १० टिमको सहभागीता रहने प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १५ लाख र उपविजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्ने जनाइएको छ । त्यसैगरी प्रतियोगिताभर विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार रुपैंया प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिता अन्तर्गत हरेक खेलको म्यान अफ दि म्याचले दश हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगिताको सबै खेल हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने जनाइएको छ । प्रतियोगिताका लागि १००, २०० र २५० मुल्यको टिकट शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

