Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा छठ मनाईयो

6at1-1509021503.jpg

९ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौंडामा पवित्रता र निष्ठाको पर्व छठ भब्य रुपमा मनाईएको छ । हेटौंडाको राप्ति तटमा आयोजना भएको छट पर्वमा करीब ५० हजार दर्शनार्थीको सहभागिता रहेको थियो । 
हेटौँडा नगरपालिकाका उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं छठ पूजा समारोह समिति मकवानपुरका संयोजक सुशिलप्रसाद सेनुरिया बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रहरी उपरीक्षक विकासराज खनाल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, हेटौँडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ लगायतको सहभागिता रहेको थियो । 
राप्तितटमा पुजाआजा गर्न भक्तजनहरुको व्यस्त रहँदा पर्वको अवलोकनका लागि आउनेहरुले बाक्लो उपस्थिति राप्ति तटमा रहेको थियो । श्रद्धालुहरुको भिडका कारण राजमार्गमा आवतजावतमा समस्या परेको थियो । 
आवतजावत व्यवस्थापनका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरी परिचालन भएका थियो । शुक्रबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व औपचारिक रुपमा समापन हुन्छ ।

6at2-1509021503.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार