Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तारा एयर विमान दुर्घटना: २२ जनाको शव शंकलन

FB_IMG_1653970713911-1653972015.jpg

१७ जेठ,पोखरा। आइतबार बिहान पोखराबाट  जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त ९ एनइटी  विमानका २२ यात्रुको शव शंकलन गरिएको छ।तारा एअरको ९ एनइटी जहाज दुर्घटना भएको मंगलबार तेस्रो दिन बिहान फेला नपरेको एक शव पनि भेटिएसँगै  विमानमा सवार २२ यात्रुको शव शंकलन गरिएको हो ।

१४५०० फिटको उचाईमा पुगेर उक्त विमान मुस्ताङको थासाङ-२ सानुसेरेमा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला परेको थियो। दुर्घटनाग्रस्त विमानमा सवार १९ यात्रु र चालक दलका ३ गरी २२ जनाको दुखद निधन भएको थियो। निधन भएका २१ जनाको शव सोमबारनै शंकलन गरेर १० यात्रुको शव काठमाडौं लगिएको थियो भने एकजनाको शव भेटिएको थिएन।
कोवाङ नाउरिकोट माथिको शिर सानुसरे पहाडको खोंचमा अड्किएर बसेका शव बाहिर निकाल्न सफल भएपछि दुर्घटनामा परेका सबै जनाको शव संकलन गर्ने काम सकिएको हो। उक्त शव स्थानीय प्रशासन,नेपाली सेना,सशस्त्र र जनपद प्रहरी एव स्थानीयको सहयोगमा शंकलन गरिएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार