Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बालक हत्याको विरोधमा झापा तनावग्रस्त 

बिर्तामोडमा कर्फ्यू

jhapa-1509096791.jpg

फोटोः सोसल मिडीया

१०  कार्तिक , झापा । झापामा बालक हत्याको विरोधमा स्थानीयले निकालेको  र्‍यालीमा प्रहरीले  हस्तक्षेप गरेको विषयमा प्रहरी र स्थानीय बिच झडप हुँदा प्रहरीले तीन राउण्ड हवाई फायर गर्नुका साथै अनिश्चितकालको लागि कर्फ्यू  लगाएको छ।

झापाको अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्या भएको भएपनि प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेको  हत्यारालाई कानूनी कारवाहीको माग गर्दै निकालिएको शान्तिपूर्ण विरोधलाई प्रहरीले दमन गरेको भन्दै आन्दोलित स्थानीय सर्वसाधारले प्रहरीमाथि ढुंगा प्रहार गरेका हुन । स्थानीय सर्वसाधारको ढुंगा प्रहारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय, मेयर कार्यालय लगायतका सरकारी कार्यालयहरुमाथि तोडफोड गरेपछी स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास  प्रहार गरेको जिल्ला प्रहरी कार्यलय झापाका एसपी विष्णु केसीले जानकारी दिए । यता प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयबासीले शुक्रबार विर्तामोड बन्दको घोषणा समेत गरेका थिए । अहिले बिर्तामोडको स्थिती तनावग्रस्त भएपछि दिउँसो साँढे एक बजेदेखि बिर्तामोड आसपासको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार