Pic: Yadhav Chaulagain
१० कार्तिक, हेटौँडा । नेपाल रेडक्रस सोसाइटी उपशाखा छतिवनको अध्यक्षमा भरतप्रसाद सापकोटा चयन भएका छन् । २२ औँ वार्षिक साधरण सभाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यमा मोहनकुमारी न्यौपाने, प्रल्हादकुमार गौतम, अनुकुमारी लामा, यादव चौँलागाई, नारायण तिमल्सिना, राधेश्याम राई, सुनिल दलार्मी, रविन्द्र चौँलागाई चयन भएको मतदान अधिकृत जिल्ला रेडक्रस शाखा प्रमुख लक्ष्मण भट्टराइले बताए । यसअघि कार्यक्रममा बोल्दै रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेले रेडक्रसकर्मी तटस्थ रहँदै सामाजिक कार्यमा अघि बढ्नुपर्ने बताए । उनले सामाजिक सम्मानको उत्कृष्ट सेवा पुर्याउने सस्थाको रेडक्रस भएको बताउँदै मानिविय सहायताको क्रममा आग्रह पुर्वाग्रह नराख्न आग्रह समेत गरे ।
सभामा जिल्ला शाखा उपसभापति झंक प्रसाद गौतम, उपसभापति उमेश बास्कोटा, मन्त्रि लालबहादुर थापा, पिताम्वर बास्तोला, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, एमाले नेता बेलप्रसाद गौतम, पुर्व अध्यक्ष कृष्ण प्रसाद चौलागाई, माओवादी नेता लोकनाथ गौतम, राप्रपा नेता धुर्वनारायण घिमीरे काङग्रेस नेता धर्मराज लामीछाने रेडक्रस कर्मी दलबहादुर वाइवा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


















