Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बैद्य माओवादीले मकवानपुरको उम्मेदवार टुंग्यायो

Com-1509363275.png

१३ कार्तिक, हेटौँडा । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरमा उम्मेदवार टुंगो लगाएको छ । पार्टीको जिल्ला संगठन समितिले देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको टुंगो लगाएको हो ।

माओवादीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पूर्व सभासद दिलबहादुर घिसिङ र २ मा सागर उप्रतिलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । समानुपातिक तर्फ रामचन्द्र नेपाली र शान्ति काफ्लेलाई समानुपातिक तर्फ उम्मेदवार रहने छन् ।

प्रदेश सभातर्फ क्षेत्र नम्बर १ क बाट मानबहादुर स्यांतान, ख बाट मनकुमार न्यौपाने, क्षेत्र नम्बर २ क बाट असलाल स्यांतान र ख बाट क्षेत्रबहादुर थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला सेक्रेटरी निरज वाईवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार