Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विवेकशीलले मकवानपुर १ बाट उम्मेदवारी दिने

Saroj-Koirala-1509429167.jpg

१४ कार्तिक, हेटौँडा । विवेकशील साझा पार्टीले मकवानपुर क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दिने भएको छ । विवेकशीलले क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिने जनाएको हो । 
सरोज कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको विवेकशील जिल्ला निर्वाचन परिचालन समितिका संयोजक महेश पाठकले बताए । कोइरालाले नर्वेको नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सबाट अन्तराष्ट्रिय पर्यावरण तथा विकास अध्ययन विषयमा स्नातकोत्तर गरेका छन् । २७ वर्षीय कोइराला उत्तरी युरोप तथा पूर्वी–अफ्रिकाका देशहरूमा वातावरण तथा विकास सम्बन्धि अध्ययन अनुसन्धानहरु गरेका छन् । 
२०७२ को भुकम्पमा सिन्धुपाल्चोक, गोर्खा, लगायत जिल्लामा सक्रिय राहत वितरणमा संलग्न उनी हाल नेसनल सेन्टर फर इन्भारोमेन्टल डेभलपमेन्टका कार्यकारी निर्देशक हुन् । उनले शहरी क्षेत्रको योजनाबद्ध तथा दिगो विकासको निम्ति चिरस्थायी पुर्वाधार निर्माण गर्ने, शहरी क्षेत्रको फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन गर्ने र मकवानपुरलाई नेपालकै सफा सुन्दर र हरियालीयुक्त आधुनिक क्षेत्रको रुपमा विकशित गर्ने ठोस योजना र कार्यक्रमहरु बनाएका छन् । 
युवाहरूलाई उद्यमशील बन्न प्रेरित गरी बेरोजÞगारी र वैदेशिक रोजÞगारीको बाध्यतालाई अन्त्य गर्ने र विदेश पलायन भएका युवाहरूलाई आफ्नो देश फर्किने वातावरण बनाउने सोच उनको रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार