Email :- prastakhabar@gmail.com
समाज

अझै खुलेन कुलेखानी-सिस्नेरी सडकखण्ड

Screenshot_20220614-19054-1655286516.jpg

१ असार,हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा मंगलबार खसेको पहिरो पन्छाउने क्रम अझै जारी छ। पानी पर्ने क्रम नरोकिएकोले समस्या भएकोले पहिरो हटाउन थप समय लाग्ने प्रहरीले जनाएको छ। 
राती पहिरो पन्छाउन नसकिएकोले बुधबार बिहानबाट मात्र पहिरो हटाउन डोजर प्रयोग गरिएको बताउदै पहिरो हटाउन अझै केही समय लाग्ने मकवानपुर प्रहरीले जनाएको हो। 

सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा मंगलबार साँझ पहिरो खसेको थियो।पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ।प्रहरीले उक्त सडकखण्डको सट्टा बैक्लपिक मार्ग प्रयोग गर्न भनेको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त
FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत
सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण
Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु
20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा
party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु
Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...

सुनचाँदीको मूल्य घट्यो
Gold-1659856159.jpg

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...

थप समाचार