Email :- prastakhabar@gmail.com
समाज

चौलागाई दम्पतीले दिए छोराको जन्मदिनमा वृद्धाश्रमलाई नगद

FB_IMG_1655300756188-1655300938.jpg

१ असार,हेटौंडा। हेटौडा–६ चौघडा घर भएका पुर्ण भद्र चौलागाईले आफ्नो छोराको जन्मोत्सव हेटौंडामा रहेको एक वृद्धाश्रममा मनाएका छन्। 

चौघडा घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका चौलागाईका छोरा आकाश चौलागाईको २४ औं जन्मदिन हेटौडा–२ मा रहेको ओम वृद्धाश्रममा मनाएका हुन् ।छोराको जन्मोत्सवको अवसरमा  चौलागाई र निजकी श्रीमती रंजिता भेटवालले  ओम वृद्धाश्रम पुगेर  नगद १० हजार १५५ र एउटा वाल फाईन सहयोग गरेका हुन्।

कार्यक्रममा हेटौडा–१ का वडा अध्यक्ष सविन न्यौपाने र वृद्धाश्रममा अध्यक्ष सिद्धिलाल श्रेष्ठको उपस्थितिमा चौलागाई परिवारले नगद र फाईन हस्तान्तरण गरेका थिए ।छोराको जन्मदिन ओमवृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुसँग मनाउन पाउदा आफू सन्तुष्ट भएको बुवा पूर्णभद्र चौलागाईले बताए ।भविष्यमा समेत वृद्धश्रमलाई सहयोग गर्ने चौलागाईले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
आज दिनभर रंगशाला फिडरमा लाइन अवरुद्ध हुने

४ भदौं,हेटौंडा। शनिबार दिनभर रंगशाला फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण...

हेटौंडामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
20200604_122230-1660925239.jpg

३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने
teej-1660915543.jpg

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...

१९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक  
Watch-cricket-live-free-1660915232.jpg

३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना
2020_3image_13_55_4468746-1660914917.jpg

३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा तथा आशीर्वाद कार्यक्रम हुने
299012519_533459299996126-1660914284.jpg

३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...

रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने
PS-vela1660888450-1660905621.jpg

३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...

मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड (तस्विरहरू)
M-gadhi-112405_Gallery-1660889790.jpg

३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
Capture1-1660868814.jpg

३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...

थप समाचार