Email :- prastakhabar@gmail.com
समाज

हेटौडा १५ रातोमाटेमा विद्युतिय सवारी चार्जिङ स्टेशन बन्ने

ecotality-fast-charge-1655613850.jpg

google

५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा–१५ मा बिद्युतिय सवारी चार्ज गर्ने स्टेशन निर्माणको लागि जमिन दिने निर्णय गरेको छ ।
शनिवार बसेको बैठकले पुर्वपश्चिम राजमार्ग भएर गुड्ने बिद्युतिय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्का नजिकै चार्जिङ स्टेशन निर्माणका लागि जमिन दिने निर्णय भएको हो । 
वडा कार्यालय, स्थानिय वासिन्दा, सामुदायीक वन उपभोक्ता समुहले जमिन दिनका लागि समस्या नभएको निर्णय पछि उपमहानगरको कार्यपालिका बैठकले स्टेशन निर्माणको लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको बिकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर बृद्धीमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ । बैठक हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
20200604_122230-1660925239.jpg

३ भदौं,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा -३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान...

महिला संघ मकवानपुरको आयोजनामा शनिवार तीज कार्यक्रम हुने
teej-1660915543.jpg

३ भदौं, हेटौंड । नेपाली कांग्रेस भातृ संस्था नेपाल महिला संघ मकवानपुरको आयोजनामा भोली शनिवार तीज विशेष...

१९ बर्षमुनिको विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक  
Watch-cricket-live-free-1660915232.jpg

३ भदौं, हेटौंड । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२४ को आईसीसी १९ बर्षमुनिको विश्वकप क्रिकेटको...

नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना
2020_3image_13_55_4468746-1660914917.jpg

३ भदौं, हेटौंडा । नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ । थापाथलीस्थित...

शनिवार हेटौंडामा सद्भाव पदयात्रा तथा आशीर्वाद कार्यक्रम हुने
299012519_533459299996126-1660914284.jpg

३ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भदौं ४ गते शनिवार हेटौंडामा स्वामी पुर्णतेज जीको...

रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा हुने
PS-vela1660888450-1660905621.jpg

३ भदौं, हेटौंडा । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा यहि भदौं २५ गते...

मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड (तस्विरहरू)
M-gadhi-112405_Gallery-1660889790.jpg

३ भदौ, हेटौंडा । मकवानपुरगढीस्थित बंशगोपाल मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । कृष्ण जन्माष्टमीको अवसरमा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
Capture1-1660868814.jpg

३ भदौं, हेटौँडा । आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णको जन्म दिन । आज कृष्ण जन्माष्टमी पर्व मनाइदैछ ।...

नागरिकता  विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
RS_KTM_PARLIAMENT_CITIZEN-1660867682.jpg

३ भदौं, हेटौंडा । राष्ट्रपतिबाट प्रतिनिधि सभामा पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन)...

थप समाचार