Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

७ भातृ संगठनद्वारा राप्रपासंग गठबन्धन नगर्न चेतावनी

nepali-congress-flag-1509459479.jpg

१४ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस निकट ७ वटा भातृ संगठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपासंग गरेको गठबन्धन आवश्यक नरहेको भन्दै उम्मेदवारीबारे पुर्नविचार नभए हुने क्षतिको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन् । 
विज्ञप्तिमा जिल्ला नेताहरुबाट सोमबार भएको पत्रकार सम्मेलनको समर्थन गरेको जनाउँदै मकवानपुरमा राप्रपासंग गठबन्धन आवश्यक नभएको जनाईएको छ । विज्ञप्तिमा प्रतिनिधि सभा र प्रदेश सभामा एकल उम्मेदवार चयन गर्नतर्फ केन्द्रीय नेतृत्वको ध्यानाकर्षण भएको जनाईएको छ । 
विज्ञप्ति जारी गर्नेमा नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, स्वास्थ्यकर्मी संघका जिल्ला अध्यक्ष रामआधार पाण्डे रहेका छन् । 
त्यस्तै, विज्ञप्ति जारी गर्नेमा लोकतान्त्रिक व्यापार संघ मकवानपुरका अध्यक्ष काव्यमणी अधिकारी, लोकतान्त्तिक यातायात व्यवसायी संघका अध्यक्ष कपिल बानियाँ र प्रजातन्त्र सेनानी संघ मकवानपुरका अध्यक्ष दामोदर सुवेदीले रहेका छन् ।

222-1509459500.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार