Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कमा आफै उम्रिएको गाँजा जलाएर नष्ट

गाँजा-फाड-1655899516.jpg

८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको छ।
हेटौंडा-१० बसपार्क स्थित सामुदायिक प्रहरी सेवा उप केन्द्र पछाडी अन्दाजी साँढे एक कट्ठा क्षेत्रफलमा आफै उम्रिएको लागुऔषध गाँजा फडानी गरेर जलाएर नष्ट गरिएको हो। 
प्रहरी चौकी बसपार्क,सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्क,आदर्श टोल विकास संस्था,नेत्रज्योती टोल विकास संस्था,सचेत नागरिक युवा समुह मकवानपुर र स्थानीयहरुको उपस्थितीमा उक्त क्षेत्रमा रहेको लागुऔषध गाँजा फाडेर आगो लगाएर नष्ट गरेको हो। 
उक्त स्थानमा रहेको गाँजाका कारण युवाहरु दैनिक उक्त स्थानमा आएर गाँजा सेवन गर्ने,होहल्ला गर्ने प्रवृत्ति बढेकोले मकवानपुर प्रहरीको समन्वय र टोल विकास तथा स्थानीयको सकृयतामा गाँजाखेती नष्ट गरेको सामुदायिक प्रहरी सेवा उप केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कँडेलले बताए।  
उक्त अभियानमा प्रहरी चौकी बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर तामाङ,टोल विकास संस्था अध्यक्ष शान्ता गजुरेल,सहित स्थानीय दुर्गा नेपाल,निलम दवाडी, जनप्रतिनिधि सहित सचेत नागरिक अभियान मकवानपुर अध्यक्ष शिव नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार