Email :- prastakhabar@gmail.com
समाज

बर्षाको पानी शुद्धिकरण गरेर मात्र पिउन चिकित्सकको सुझाब 

20785936_1639145802796842-1656481135.jpg

१५ असार, हेटौंडा । बर्षाको समयमा सरुवा रोगको जोखिम धेरै हुने भएकाले खानपानमा विशेष ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् । 
अधिकांश रोगको प्रमुख कारक अशुद्ध पानी नै भएकाले पानी उमालेर पिउने वा शुद्धिकरण गरेर पिउने बानीले रोगबाट बच्न सकिने इपिडिमियोलाजी तथा रोक नियन्त्रण महाशाखाका प्रमुख डाक्टर चुमनलाल दासले आग्रह गरेका छन् । 
फोहोर पानीका कारण हैजा, झाडा–पखाला, आँउ, पेटमा पर्ने जुकाहरू, टाइफाइड, कमलपित्त जस्ता रोग लाग्ने उनको भनाई छ । यसबाट बच्न पानी शुद्धिकरण गरेर मात्र पिउनु डा( दाले सुझाव दिएका छन् । 
डा. दासका अनुसार उमालेर, फिल्टर गरेर, फिल्टर गरेपछि पनि पीयूष, वाटरगार्ड जस्ता पानी शुद्ध बनाउने क्लोरिनको झोल हालेर पानी पिउन योग्य बनाउन सकिन्छ ।  पानी शुद्धीकरण गर्नका लागि आवश्यक क्लोरिनको झोलयुक्त औषधि, स्वास्थ्य सस्था वा औषधि पसलहरूमा सजिलै पाइन्छ । 
त्यस्ता औषधिलाई पानी राखिएको भाडामा पानीको मात्रा अनुसार केही थोपा राख्न सकिन्छ । तर पानी उमालेर खानु नै पानीजन्य रोगबाट जोगिने उत्तम उपाय रहेको डाक्टरहरूको भनाइ छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार