Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बर्षाको पानी शुद्धिकरण गरेर मात्र पिउन चिकित्सकको सुझाब 

20785936_1639145802796842-1656481135.jpg

१५ असार, हेटौंडा । बर्षाको समयमा सरुवा रोगको जोखिम धेरै हुने भएकाले खानपानमा विशेष ध्यान दिन डाक्टरहरूले सुझाव दिएका छन् । 
अधिकांश रोगको प्रमुख कारक अशुद्ध पानी नै भएकाले पानी उमालेर पिउने वा शुद्धिकरण गरेर पिउने बानीले रोगबाट बच्न सकिने इपिडिमियोलाजी तथा रोक नियन्त्रण महाशाखाका प्रमुख डाक्टर चुमनलाल दासले आग्रह गरेका छन् । 
फोहोर पानीका कारण हैजा, झाडा–पखाला, आँउ, पेटमा पर्ने जुकाहरू, टाइफाइड, कमलपित्त जस्ता रोग लाग्ने उनको भनाई छ । यसबाट बच्न पानी शुद्धिकरण गरेर मात्र पिउनु डा( दाले सुझाव दिएका छन् । 
डा. दासका अनुसार उमालेर, फिल्टर गरेर, फिल्टर गरेपछि पनि पीयूष, वाटरगार्ड जस्ता पानी शुद्ध बनाउने क्लोरिनको झोल हालेर पानी पिउन योग्य बनाउन सकिन्छ ।  पानी शुद्धीकरण गर्नका लागि आवश्यक क्लोरिनको झोलयुक्त औषधि, स्वास्थ्य सस्था वा औषधि पसलहरूमा सजिलै पाइन्छ । 
त्यस्ता औषधिलाई पानी राखिएको भाडामा पानीको मात्रा अनुसार केही थोपा राख्न सकिन्छ । तर पानी उमालेर खानु नै पानीजन्य रोगबाट जोगिने उत्तम उपाय रहेको डाक्टरहरूको भनाइ छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार