Email :- prastakhabar@gmail.com
राजनीति

राष्ट्रिय धान दिवसले खाद्यान्नमा आत्मानिर्भर बनाउँन प्रेरण दिने प्रदेश प्रमुखको विश्वास

mananiya-yadav-chandra-s-1656481570.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउँन थालेयता यस दिवसलाई महत्व दिइएको उल्लेख गरेका छन् । 
‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बागमती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक उल्लेख गरेका छन् । 
शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु, कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको पनि बताएका छन् । 
हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।  
 

mananiya-yadav-chandra-s-1656481586.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार