Email :- prastakhabar@gmail.com
समाज

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो

Screenshot_20220614-19054-1656489795.jpg

File photo

१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ। 
सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।पहिरो कारण अहिले उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ। हेटौंडा तर्फ आउदै गरेको र काठमाडौं हिडेका सवारी विचमै रोकिएका छन्। 
प्रहरी घटनास्थल पुगेको र पहिरो हटाउन समन्वय भइरहेको जनाइएको छ।प्रहरीले उक्त सडकखण्डको सट्टा बैक्लपिक मार्ग प्रयोग गर्न भनेको छ। हेटौंडामा गए राती देखी नै निरन्तर पानी परिरहेको छ। हेटौंडा भएर चल्ने अन्य मार्ग भने संचालनमा रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार