Email :- prastakhabar@gmail.com
राजनीति

मकवानपुरका सिडिओ भरतमणी पाण्डेको सरुवा,पाण्डे नै आउदै

FB_IMG_1656593758885-1656594569.jpg

प्रजिअ पाण्डेको बिदाई गर्दै मकवानपुर प्रशासन

१६असार,हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख (सिडिओ) भरतमणी पाण्डेको सरुवा भएको हो।

पाण्डेको काजमा  जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ।पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले आज विदाई गरिएको हो।त्यसैगरी मकवानपुरका प्रजिअका रुपमा गृह मन्त्रालयबाट राजेन्द्र देव पाण्डे आउन लागेका हुन्।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार