Email :- prastakhabar@gmail.com
समाज

उपत्यकामा हैजाका बिरामी १७ पुगे

Health-1656660163.jpg

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ हैजाका बिरामी थपिन थालेका छन् । शुक्रबारसम्म हैजाका विरामीहरुको संख्या १७ जनामा हैजाको पुष्टि भएको हो । 
बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिरामी बढेसंगै सचेतनाका लागि सर्वसाधारणमा आग्रह समेत गरिएको मन्त्रालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार