Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बाग्मति गाउँपालिका

मकवानपुरको फापरबारीमा जन्ती ट्रयाक्टर पल्टियो,१ दर्जन घाइते,केही गम्भीर

20200927_084436-1656851942.jpg

१९ असार,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरको फापरबारीमा ट्रयाक्टर दुर्घटनाग्रस्त भएको छ। 
धरान चतरा सडकखण्ड अन्तर्गत  बागमती-८ मा कालिका कन्स्ट्रक्सन मोडमा  जन्ती बोकेको ट्रयाक्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ। 
जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जादै गरेको ना ६ त  ८०७३ नम्बर ट्रयाक्टर बागमती गाउँपालिका वडा नम्बर-८  कालिका कन्स्ट्रक्सन मोडमा दुर्घटनाग्रस्त भएको जनाइएको छ। दुर्घटनामा १ दर्जन भन्दा बढी घाइते भएको र उद्धार गरिएका मध्ये केही गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरबारी का प्रहरी निरीक्षक कमल बहादुर लुङ्गेली सहितको प्रहरी टोली र स्थानीयले घाइतेलाई उद्धार गरेर उपचारका लागि हेटौंडा पठाएको बुझिएको छ। घटनास्थलमा प्रहरी निरीक्षक लुङगेलीको टोली रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार