Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा ६८ जनाको उम्मेद्वारी

23163830_1447711878647451-1509633034.jpg


१६ कार्तिक,हेटौँडा । मंसीर २१ गते हुन दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि  प्रतिनिधिसभातर्फ दुई वटा र प्रदेशसभा तर्फ ४ वटा क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा  र प्रदेश गरी कुल ६ सदस्य सिटका लागि ६८ जनाको उम्मेद्वारी परेको छ ।

 जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा  साँझ ५ बजे सम्म लोकतान्त्रीक गठबन्धनका  नेपाली कांग्रेस  र  राप्रपा वाम गठबन्धकका नेकपा एमाले, नेकपा माओवादी केन्द्र,का साथै संघिय समाजवादी फोरम, नयाँशक्ति नेपाल , राष्टिय जनमोर्चा, जनमुक्ति पार्टी, विवेकशिल साझा पार्टी, राजपा नेपाल, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी सहित  स्वतन्त्रका ६८ उम्मेद्वारहरुले  प्रतिनिधिसभा  र प्रदेशसभाका लागि उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए  ।

मकवानपुर क्षेत्र नंम्बर १ प्रतिनिधिसभा निर्बाचनका लागि १६ जनाको उमेदवारी परेको  क्षेत्र नंम्बर १ अन्र्तगत मा १२ र मा  ११ जनाको उमेदवारी परेको  र   मकवानपुर क्षेत्र नंम्बर २ प्रतिनिधिसभा निर्बाचनका लागि ११ जनाको र प्रदेशसभा अन्र्तगत क्षेत्र नंम्बर २ को मा ९ र मा  ९ जनाको  उमेद्धवारी परेको मुख्य निर्वाचन अधिकृत  तिवारीले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार