Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

समानुपातिकतर्फ उम्मेदवारहरुको सूचि सार्वजनिक ( हेर्नुहोस सुचि सहित)

Ellection-commission-1509719566.jpg

१७ कार्तिक, हेटौँडा । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनावका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्द सूचि सार्वजनिक गरेको छ ।
समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरुका तर्फबाट ६ हजार ९४  जना उम्मेदवार बनेका छन् । उम्मेदवारमा अधिकांस महिला छन् । महिला ३ हजार ४ सय ६ सय जना र पुरुष २ हजार ६ सय ८६ जना र अन्य अर्थात तेश्रोलिंगी दुई जना समानुपातिक उम्मेदवार बनेका छन् ।
आयोगका अनुसार समानुपतिकतर्फ आदिबासी पुरूष ७ सय ८३, महिला ९ सय ३१ र एक जना तेश्रो लिंगी छन् । यस्तै खस आर्यतर्फ पुरूष ८ सय ६७ र महिला ९ सय ९७ जना छन् । यस्तै थारू पुरूष १ सय ५८ र महिला २ सय ६२, दलित पुरूष ३ सय ४२ र महिला ४ सय ९६, मधेशी पुरूष ४ सय ५५ र महिला ५ सय ६३, मुस्लिम पुरूष ८१ र महिला १ सय ५७ छन् । यसैगरी, अपाङ्गता भएका पुरूष १ सय ५८, महिला १ सय १५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १ सय ७ र महिला १ सय २२ जना छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनका लागि ५३ दलले बन्दसूचि बुझाएका थिए ।

समानुपातिकको सुचि हेर्न यहाँ क्लिक गर्नुहोला


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार