file photo
२७ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले वन बिज्ञान अध्ययन संस्थानको विकास र संरक्षणको लागि संघ, प्रदेश र स्थानिय सरकारबीच समन्वय गरि थप सुदृढ गर्नुपर्ने बताएकी छन् ।
उनले त्रिभुवन बिश्वबिद्यालयको ६३ औं बार्षिक उत्सबको अबसरमा वनबिज्ञान अध्ययन संस्थानले आयोजना गरेको सम्मान कार्यक्रमको उदेघाटन गर्दै यस्तो बताएकी हुन् ।
उनले वन बिज्ञान अध्ययन संस्थानको शैक्षिक तथा भौतिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । एउटै भौतिक संरचनामा दुईवटा अध्ययन संस्थान भएकोले कागजमा मात्र नभएर भौतिकरुपमा अलग हुनको लागि भौतिक संरचना बनाउन पर्ने र बिबाद समाधान गरिनुपर्ने उनको भनाई थियो ।
यस्तै कार्यmक्रममा भारतिय महाबाणिज्य दुताबास बिरगंजका प्रमुख नितेश कुमारले नेपाल र भारतबिचको सम्बन्ध अत्यन्त सुमधुर रहेको उल्लेख गर्दै नेपालको शैक्षिक क्षेत्रमा भारत सरकारले सहयोग गरिरहेको र आगामी दिनमा पनि थप सहयोग गर्ने बताए ।
उनले फरेष्टि क्याम्पस देहरादुनको मोडलको आधारमा हेटौंडाको वन बिज्ञान अध्ययन संस्थानको भौतिक पूर्वाधारको निर्माण भएको र आगामी दिनमा पनि निर्माणमा आर्थिक सहयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।
अध्ययन संस्थानका प्रमुख शिबकुमार मानजनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० का वडा अध्यक्ष फूर्वा लामा, प्राध्यापक गुलाब चौधरी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)