Email :- prastakhabar@gmail.com
कला/संस्कृति

आज साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै

1626678951-T3csR-1658105111.jpg

२ साउन, हेटौंडा । साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । 
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । 
साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ ।
साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Photo-1661245180.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१८ मा अटोको ठक्करबाट युवती बेहोस
20200927_084436-1664472660.jpg

१३ असोज,हेटौंडा। बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१८ बड्कुलेमा अटोको ठक्करबाट एक पैदल यात्री...

मनिलाको एमाले 'इन्ट्री'ले मकवानपुरको मनहरीमा एमाले परित्याग गर्नेको लहर
Screenshot_20220929-10522-1664428217.jpg

१३ असोज,हेटौंडा। मनहरी गाउँपालिकामा नेकपा एमालेको सिङ्गो वडा कमिटीले एमाले परित्याग गरेको २४ घण्टा नवित्दै पुन...

हेटौंडा उपमहानगर द्वारा ५ जनालाई ह्वीलचियर सहयोग
Screenshot_20220929-07210-1664415542.jpg

१३असोज,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई ...

ब्याटिङ वरीयतामा दीपेन्द्र ऐरीको सुधार 
dipendra-singh-yeri-768x4-1664411211.jpg

१३ असोज, हेटौंडा । आईसीसी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको...

बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा गरिंदै
mata-kushmanda-1569979268-1664410741.jpg

१३ असोज, हेटौंडा । बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज कुष्माण्डादेवीको पूजा गरिदै छ । कुष्माण्डा मातालाई...

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते
20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग...

अख्तियार हेटौंडाले बुझायो वागमती प्रदेश प्रमुखलाई प्रतिवेदन
IMG_20220928_130942-1664377516.jpg

१२असोज,हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक...

हेटौंडा-७ स्तरीय खसी कप भिआइपीलाई

१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको...

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग
एमाले-परि-1664370619.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले...

थप समाचार