Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन 

national-id-1658121671.jpg

२ साउन, हेटौंडा । राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिले विवरण प्रविष्ट गराएका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार हालसम्म ५० लाख कार्ड प्राप्त भएको छ भने २ लाख कार्ड छपाइ सकिएको छ । 
राष्ट्रिय परिचय पत्रको अवधारणा १२ वर्ष अघि अर्थात २०६६÷६७ देखि सुरु भए पनि गएको मङ्सिर १ गतेबाट राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरे पछि बनाउनेको सङ्ख्या बढेको थियो । 
आगामी आर्थिक वर्ष ७० लाख कार्ड छपाई गरि तीन वर्ष भित्र सबै व्यक्तिको हातमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले जानकारी दिए । 
सबै भन्दा पहिले नेपालको पाँचथर जिल्ला र काठमाडाँै स्थित सिंहदरवारका कर्मचारीको विवरण सङ्कलन गरी राष्ट्रिय परिचय पत्रको काम सुरु भएको थियो । 
राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्न विभागले हालसम्म ३६ जिल्लामा घुम्ती शिविर सञ्चालन गरिसकेको छ भने १० जिल्लामा हाल जारी छ । त्यसैगरि थप ३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार