Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राजनैतिक विकृतिविरुद्ध उम्मेदवारी : विवेकशिल

sajha-bibekshil-merger-99-1509804657.jpg

१८ कार्तिक, हेटौँडा । विवेकशील साझा पार्टीका उम्मेदवारहरुले राजनीतिमा देखिएको विकृतिविरुद्ध हस्तक्षेप गर्न आफुहरुले उम्मेदवारी दिएको बताएका छन् । 
हेटौँडामा शनिबार पत्रकार सम्मेलन गर्दै विवेकशीलले आफ्नो उम्मेदवारीको औचित्यबारे प्र्रकाश पार्दै अहिलेको विकृत राजनीतिमाथि सशक्त हस्तक्षेपका लागि उम्मेदवारी दिएको बताएका हुन् । उनीहरुले देशमा पटक पटक व्यवस्था परिवर्तन भएपछि राजनीतिमा उही नेताहरु हावी भएको भन्दै राजनैतिक रुपान्तरणका लागि युवाहरुको हस्तक्षेप आवश्यक रहेको बताए । 
कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोइराला, २ का उम्मेदवार सिंहबहादुर मोक्तान, प्रतिनिधिसभा १ अन्तरगत प्रदेश क का उम्मेदवार मुकेशप्रसाद चौधरी, ख का उम्मेदवार प्रतिभा डंगोल, निर्वाचन परिचालन समितिका जिल्ला संयोजक महेश पाठक लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg