Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउन्ड तालिम

Screenshot_20220726-20062-1658845418.jpg

१० साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई अल्ट्रासाउन्ड तालिम दिएको छ ।
मन्त्रालय अन्तरगतको स्वास्थ्य तालिम केन्द्रको आयोजना एवं धुलिखेल अस्पतालको सहकार्यमा नर्सिङ तथा मिडवाइफ्रिका लागि तालिम भएको हो । तालिमको स्वास्थ्य मन्त्री निमा लामाले शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री लामाले ग्रामीण भेगमा मातृ स्वास्थ्य सुधारका लागि अल्ट्रासाउन्ड एक उपकरण भएकाले यसकाे व्यवस्थासंगै तालिम प्राप्त जनशक्ति उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए ।  
यसका लागि मन्त्रालयले धुलिखेल अस्पतालजस्ता संस्थासंग साझेदारी गर्ने बताए ।
उनले बागमती प्रदेश सरकारले ग्रामीण क्षेत्रका सीमान्तकृत जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन 'विद्यालय स्वास्थ्य परिचारिका' लगायतका कार्यक्रममार्फत नवप्रवर्तनात्मक उपायहरु अवलम्बन गर्ने र नयाँ कार्यक्रमहरु विकास गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा प्रयोगात्मक अभ्यासका लागि धुलिखेल अस्पताललाई मन्त्रालयले २ थान अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार