Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले गाउँकमिटि उपाध्यक्षसहित कांग्रेस प्रवेश

P1-1509898221.jpg

१९ कार्तिक, हेटौँडा । नेकपा एमालेका गाउँ कमिटि उपाध्यक्षसहित एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
हेटौँडामा आइतबार भएको कार्यक्रममा नेकपा एमाले साविक डाँडाखर्क गाउँ कमिटि उपाध्यक्ष मंगले मोक्तानसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ बाट स्थानीय तहमा एमालेकोतर्फबाट महिला सदस्य उम्मेदवार सरिता थापा मगर, निमलाल मोक्तान, आइतसिंह मोक्तान लगायनका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । 
कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रतिनिधिसभा २ को २ नम्बर प्रदेशसभा उम्मेदवार ईन्द्रबहादुर बानियाँले देशको विकास र गाउँको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, क्षेत्रीय सभापति लोक मोक्तान लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

P2-1509898221.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार