Email :- prastakhabar@gmail.com
समाज

वडा प्रहरीद्वारा हेटौंडा चिल्ड्रेनपार्कबाट लागुऔषध सहित ४ व्यक्ति पक्राउ

FB_IMG_1659348804479-1659356269.jpg

लागुऔषध सहित पक्राउ परेका २ युवती सहित ४ जना

१६ साउन,हेटौंडा। वडा प्रहरीले  हेटौंडा-४ चिल्ड्रेनपार्कबाट  २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित पक्राउ गरेको छ।  
वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराबाट प्रहरी निरीक्षक केशर कुमार न्यौपाने नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा हेटौँडा–४, चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो।प्रहरीले हेटौँडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ,हेटौँडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौँडा–१३ की २६ वर्षीयाा आहाना भन्ने अल्बिना तामाङ र हेटौँडा–१२ घर भइ हाल हेटौँडा–११ मा डेरामा बस्ने २५ वर्षीया इशा घलानलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध  कोरेक्स १३ बोतल बरामद गरेको थियो । पक्राउ परेका ४ जनाले उक्त लागुऔषधमा संलग्नता स्वीकार गरेको र थप अनुसन्धान अगाडि बढाइएको  मकवानपुर प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार