Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा अस्पताल अशान्त

Narabagi-201207_Messenger-1659796231.jpg

२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर आफन्तले नाराबाजी गर्दा हेटौंडा अस्पताल यति बेला अशान्त बनेको हो। 

माछा मार्ने क्रममा करेन्ट लागेर घाइते  भएका  हेटौंडा-९ का सुमन तामाङको उपचारका लागि अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्य भएको थियो। 
आफन्तले चिकित्सकको लापरबाही गर्दा मृत्यु भएको आरोप लगाउदै हेटौंडा अस्पतालमा नाराबाजी गरिरहेका छन्। 
मृत घोषणा गरेको २ घण्टापछि होसमा आएको तर डाक्टर नहुदा उपचार नपाउदा मृत्यु भएको परिवार पक्षको दावी गरेका छन्।आफन्तका नाराबाजीले यति बेला अस्पताल असान्त बनेको हो। 
सम्भावित घटनालाई मध्यनजर गरेर अहिले डिएसपी टेक बहादुर कार्की सहितको टोली हेटौंडा अस्पतालमा रहेको बुझिएको छ। घटनाको बिषयमा अहिले आफन्त र अस्पताल पक्ष बिच छलफलको तयारी भइरहेको बुझिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
कैलाश गाउँपालिकाद्वारा ६ जना चेलिलाई सम्मान
IMG_20230531_210135-1685546257.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

चार दिनका लागि भारत उडे प्रधानमन्त्री प्रचण्ड
pm-india-visit-17-jestha-1685525173.jpg

१७ जेठ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।...

कोशि सरकारबाट बाहिरियो जसपा
jasapa-1685524804.jpg

१७ जेठ, इटहरी । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएको छ । जसपाले बुधबार कोशी सरकारकी...

नागरिकता विधेयक प्रमाणीकरणः राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन
download-1685523522.png

१७ जेठ , हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा...

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
IMG_0892-1685515293.png

१७ जेठ ,हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले...

कांग्रेसले पूर्व सदस्य पाण्डेको निधनमा तिन दिन झन्डा आधा झुकाउने
1653826712_nepali_congres-1685507353.jpg

१७ जेठ , हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, पूर्वराज्यमन्त्री मीना...

राप्तीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
images-1685506793.png

१७ जेठ,मनहरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा ट्रकको ठक्करबाट साइकलयात्रीको...

राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात
dfaaa-1685499575.JPG

१७ जेठ, हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा...

विश्वकप छनोट तयारीका लागि नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान
Screenshot_20230531_07571-1685499199.jpg

१७ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एकदिवसीय विश्वकप छनोटको तयारीका लागि मंगलबार राति दक्षिण...

थप समाचार