Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा अस्पताल अशान्त

Narabagi-201207_Messenger-1659796231.jpg

२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर आफन्तले नाराबाजी गर्दा हेटौंडा अस्पताल यति बेला अशान्त बनेको हो। 

माछा मार्ने क्रममा करेन्ट लागेर घाइते  भएका  हेटौंडा-९ का सुमन तामाङको उपचारका लागि अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्य भएको थियो। 
आफन्तले चिकित्सकको लापरबाही गर्दा मृत्यु भएको आरोप लगाउदै हेटौंडा अस्पतालमा नाराबाजी गरिरहेका छन्। 
मृत घोषणा गरेको २ घण्टापछि होसमा आएको तर डाक्टर नहुदा उपचार नपाउदा मृत्यु भएको परिवार पक्षको दावी गरेका छन्।आफन्तका नाराबाजीले यति बेला अस्पताल असान्त बनेको हो। 
सम्भावित घटनालाई मध्यनजर गरेर अहिले डिएसपी टेक बहादुर कार्की सहितको टोली हेटौंडा अस्पतालमा रहेको बुझिएको छ। घटनाको बिषयमा अहिले आफन्त र अस्पताल पक्ष बिच छलफलको तयारी भइरहेको बुझिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार