Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको हेटौंडा नगरमा निर्वाचन परिचालन समिति

parichalan-1510055203.jpg


२१ कार्तिक ,हेटौंडा। नेपाली काँग्रेसको  हेटौंडा उपमहानगरमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीको   सभाध्यक्षतामा  नगर समितिको सोमबार बसेको बैठकले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचका लागी पराजुलीको संयोजकत्वमा ५१ सदस्यीय हेटौंडा उपमहानगर निर्वाचन परिचालन समिति गठन गरेको पार्टी प्रवक्त प्रदिप कोईरालाले बताए ।

बैंठकमा प्रमूख अथिति नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना,  काँग्रेस जिल्ला सभापति एवं प्रतिनिधिसभा २ को प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँ र १ का यतिराज सापकोटा, प्रतिनिधि सभा १ को प्रदेश सभा १ र २ का उम्मेदवारहरु धर्म लामिछाने र अशोक शाक्य, निवर्तमान सभापति रघुरमण न्यौपाने, दिनेश उपाध्याय, निर्वाचित वडा अध्यक्षहरु राजेश बानियाँ, अर्जुन चौलागाई, सविन न्यौपाने, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, धनबहादुर गुरुङ, शालिकराम अधिकारी, पुरुषोत्तम अधिकारी, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतमलगायतले निर्वाचनको भावी रणनीतिको बारेमा मन्तव्य व्यक्त गरेका थिए।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार