२८ साउन,सुर्खेत। रुकुम पूर्वमा जिल्ला प्रहरी कार्यालयको म्यान दुर्घटनाग्रस्त हुदा दुई जना प्रहरी नायब उपरीक्षक(डिएसपी) सहित, चार जना घाइते भएका छन्।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वको भ्यान सडकबाट करिब ८० मिटर तल खस्दा रुकुम प्रहरी प्रमुख र सशस्त्र प्रहरीका डिएसपी सहित चार जना घाइते भएका हुन्।
जीप दुर्घटना हुँदा जिल्लाको प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी,सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ
सहित चार जना अन्य प्रहरी घाइते भएको रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिएका छन्। डिएसपी डाँगीको टाउकोमा चोट लागेको र अर्का डिएसपी श्रेष्ठ सामान्य रहेको जनाइएको छ। दुर्घटनामा परी प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइते छन्। गम्भिर घाइतेलाई सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको प्रजिअ सुनुवारले जानकारी दिएका छन्।
डिएसपी सहितको टोली सवार उक्त भ्यान तकशेरमा निरीक्षणमा जाँदै गर्दा बिहान ११ बजे दुर्घटनामा परेको थियो।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)