२३ कार्तिकक, हेटौँडा । नयाँ शक्ति पार्टी मकवानपुरका युवा नेता तथा नयाँ शक्ति संघिय परिषद सदस्य सुवोध रिमाल सहित नयाँ शक्ति मकवानपुरका ५ जना नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको कार्यमबिच नयाँ शक्तिका रिमाल सहित जिल्ला सदस्यहरु प्रेम बोलखे, कृष्ण थापा, नयाँ शक्ति निकट युवा संगठनका जिल्ला सचिवालय सदस्य सन्तोष पाण्डे तथा समाजवादी सेक्युरिटि संगठन मकवानपुरका जिल्ला अध्यक्ष भक्त केसी एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा उनीहरुलाई एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देलले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रदेश नंबर १ (२) का उम्मेद्वार डोरमणी पौडेल, जिल्ला सचिव एकालाल श्रेष्ठ, मोर्चा विभाग प्रमुख श्रिधर पोखरेल, जिल्ला सचिवालय सदस्य जुनेली श्रेष्ठ, जिल्ला लेखा आयोग अध्यक्ष तेजप्रसाद रुपाखेती, जिल्ला सचिवालय सदस्य हिदम लामा, देबराज रिमाल, धु्रव चौलागाई, तिलक अधिकारी, माधव तिमल्सिना, उपेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
