Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनको भिमफेदिमा परिचालन समिति 

combine-flag-1510227907.jpg

२३ कार्तिक ,हेटौँडा । लोकतान्त्रिक गठबन्धनको प्रतिनिधी र प्रदेश सभाको चुनावी अभियान अन्तरगत  मकवानपुर क्षेत्र नम्बर २ भिमफेदि गाउपालिका स्तरिय निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिको गठन भएको छ ।

रुद्र लामा को सयोंजकत्वमा २१  सदस्यि निर्वाचन  परिचालन तथा प्रचार प्रसार  समिति गठन भएको क्षेत्रिय सचिव ओम बस्नेतले जानकारी दिए । त्यसैगरी सह सयोंजकमा प्रह्लाद पुडासैनि, निर्मला गोम्वा, सरोज थापा , र सदस्यहरुमा दुर्गा गोले, मुक्ति गोले ,मदन जोशि, नारायण स्याङ्तान, उमेश सुनार, भिम बहादुर सिङ्तान, सोनाम सिं स्याङ्तान, बुनु आचार्य, र्कष्ण बहादुर थिङ, वुद्व लामा, नारायण घागा मगर, सुवास आले, दिपेश वि.क, सुन्दर राज क्वर, लगायत २१ जना रहेको बस्नेतले बताएका छन । कार्यक्रममा समानुपातिक उम्मेदवार लक्षिम श्रेष्ठ, प्रतिनिधि सभा २ का महादिवेशन परिचालक तथा पार्टि प्रतिनिधि मोमलाल दोङ, प्रदेश नम्वर क का निर्वाचन समितिका सह सयोंजक तथा पार्टिका क्षेत्रिय सचिव ओम बस्नेत, महिला सघं जिल्ला सचिव निलम देवकोटा क्षेत्रिय सल्लाहकार राजु गौतमको उपस्थिति रहेको थियो  । कार्यक्रम  जब्बर लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार