Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाम गठबन्धनहरुको एकताले कुनै असर गर्दैनः डीना

sisneri-1510230402.jpg

 २३ कार्तिक,हेटौँडा ।काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले लोकतान्त्रीक गठबन्धनलाई बाम गठबन्धनहरुको एकताले कुनै असर नगर्ने बताएकी छिन ।

मकवानपुर  क्षेत्र नम्वर २  ईन्द्रसरोवर गाउपालिका वडा नम्वर २,३,४ र ५ मा काँग्रेसको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गर्दै यसो बताएकी हुन । उनले बाम गठबन्धनहरुको  लहैलहैमा नलागी काँग्रेसको पक्षमा मत दिन मतदातालाई अनुरोध गरेकि छिन ।
 त्यसैगरी  सम्पर्क वडाको  कार्यालयको उद्घाटन सहित नेपाल महिला सघं को ईकाइ समिति गरिएको छ । गठित ईकाइ समितिको सभापतिमा चिनिमाया राना मगर ,उप सभापतिमा बिमला वाईबा, सचिवमा सम्झना राना, कोषाध्यक्षमा सेतिमाया मोक्तान, सह सचिव मा मिना वस्ताकोटि सहित  ११ सदस्यिय कार्य समितिको गठन गरिएको तरुण दल महाधिवेसन प्रतिनिधी राजेश भेटवालले जानकारी दिए  । 

कार्यक्रममा  उपाध्याय सहित प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ क का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटा, पार्टिका निवर्तमान सभापति रघु रमन न्यौपाने  प्रदेश सभा क का निर्वाचन परिचालक जयराम लामिछाने क्षेत्र नम्वर २ का निर्वाचन  प्रचार प्रसार समितिका प्रतिनिधि सभाको प्रदेश सह सयोंजक रामजि न्यौपाने लगायतले  मन्तव्य व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार