Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाम गठबन्धन खोक्रो आश्वासनमा विश्वास नगर्नुहोलाः बाँनिया

23376255_126574318030651_-1510244402.jpg

२३ कार्तिक,हेटौंडा । नेपाली काँग्रेस पार्टी सभापति एवं प्रतिनिधिसभा २ को ख का प्रदेश  उम्मेदवार ईन्द्रबहादुर बानियाँले बाम गठबन्धन खोक्रो आश्वासन लिएर भोट माग्न आईरहेका हुँदा उनीहरुको आश्वासनमा विश्वास नगर्न आग्रह गरेका छन ।

नेपाली काँग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनको मकवानपुर क्षेत्र नम्बर २ स्थित मनहरी गाउँपालिकाको ४ स्थानमा बिहिबार निर्वाचन प्रचारप्रसार कार्यालय उद्धघाटनको क्रममा बाँनियाले यसो बताएका हुन । कार्यक्रमका  प्रमूख अथिति रहेका उम्मेदवार  बानियाँले काँग्रेस बोलेको पूरा गर्ने पार्टी भएको र त्यो ५५ वर्ष पहिलोपटक काँग्रेसले जित्दा विकासमा कति अगाडी छ भन्ने कुरा क्षेत्र नम्बर १ मा जनताले देखिसकेको र त्यस्तै विकासको मूल फुटाउन ईन्द्र बानियाँ यता आएको भन्दै त्यसको लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे  ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक गठबन्धनले मनहरी गाउँपालिकाको २ ठाडोखोला दोभान, ३ को हाँडीखोला, ४ को मसिने र ५ नम्बरको डिल्लीपुरमा संयुक्त निर्वाचन प्रचारप्रसार कार्यालय उद्घाटन गरेको  मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक भरत पराजुलीले जानकारी गराएका छन  ।
कार्यक्रममा राप्रपा क्षेत्रीय अध्यक्ष एवं लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, काँग्रेसका जिल्ला सदस्यहरु नवराज उप्रेती, भीमसेन महत, मनहरी गाउँपालिका चुनाव परिचालन समिति संयोजक पराजुली, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, प्रदेशसभा समानुपातिक उम्मेदवार जानकी लामा,  मुक्तिनाथ अधिकारी, योगमाया न्यौपाने, रामचन्द्र बर्तौला लगायतकाको उपस्थिती रहेको  थियो ।
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार