Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कैलाशको भाल्टारमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

22222222222-1661425278.jpg

९ भदौं, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । संघीय स्वास्थ्य मन्त्रालयको ३० लाख रुपैयाँ लागतमा निर्मित पक्की भवनको बुधबार गाउँपालिका अध्यक्ष लोक मुक्तानले उद्घाटन गरेका हुन् ।
बुधबारबाटै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको छ । एक जना एच, एक जना अहेब र एक जना कार्यालय सहयोगी रहेको केन्द्रमा ड्रेसिङ, ओपिडी, आकस्मिक सेवा, गर्भवती जाँच सेवा, खोप कार्यक्रम, पोषण सेवा र अस्थायी परिवार नियोजन सेवा प्रदान गरिन्छ ।
स्वास्थ्य मन्त्रालयको लगानीमा कैलाशका विभिन्न ५ स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए । गाउँपालिकाको पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, शिक्षा स्वास्थ्य रोजगार, कृषि क्षेत्रलगायतमा आफूहरुले काम गरिरहेको अध्यक्ष मुक्तानले सुनाए ।

स्वास्थ सेवा केन्द्र निर्माणका लागि स्थानिय खड्ग बहादुर लामाले १४ धुर जग्गा दान गरेको निवर्तमान वडा अध्यक्ष मानिकलाल तामाङले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

थप समाचार