१०भदौं,हेटौंडा । मकवानपुरमा नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले स्थानीयलाई कुटेका छन्। सडक मर्मतका क्रममा बाटोमा माटो भरेको भन्दै कैलाश–६ का वडाध्यक्ष रामबहादुर गोम्बाले तीनजना स्थानीयलाई कुटपिट गरेको घटना बाहिरिएको छ।
गैरीगाउँ–गोगने–पकनी–बैकुण्ठ सडक मर्मतको लागि कैलाश गाउँपालिकाले त्यसतर्फ डोजर पठाएको थियो । बर्षाले विग्रिएको बाटो सम्याउने र साँघुरो बाटो फराकिलो पार्ने क्रममा वडा नम्वर–५ का स्थानीय कुमार ढकालको जग्गामा पर्ने सडक फराकिलो बनाउँदा आलो माटोमा गाडीहरु फसेका थिए । यहि बिषयलाई लिएर वडाध्यक्षले स्थानीय सँग विवाद गर्दा सडकमा माटो फालेको भन्दै ढकाल र उनका छोरा मनोजलाई हातपात गरेको स्थानीयले आरोप लगाएका छन् ।
वडाध्यक्ष गोम्बाले बाबुछोरालाई हातपात गरेको देखेर छुटाउन गएका स्थानीय नितन बिष्टलाई पनि उनले कुटेको स्वयम बिष्टले जानकारी दिएका छन्।बाबुछोरा माथिनैं हातपात भएको देखेर छुटाउन जाँदा आफुमाथि पनि वडाध्यक्षले लात्ताले कुटेको नितनले बताए ।
कुटाई खाएका तीनै जना र स्थानीयको समुहसहित इलाका प्रहरी कार्यालय पालुङ पुगेर वडाध्यक्षविरुद्ध उजुरी दिन लागिएको पीडित बिष्टले बताएका छन्।
वडाध्यक्ष गोम्बाले बाटोमा माटो हालेको बिषयमा विवाद भई धकेलाधकेल भएको तर आफु कुटपिटमा नउत्रिएको बताएका छन्।आफ्नो वडातर्फ जाने गाडीहरु हिलो माटोमा फसेर रोकिएपछि वडावासिको आग्रहमा आफु त्यहाँ हेर्न आएको उनले बताए । सार्वजनिक बाटोमा यसरि माटो हाल्न मिल्दैन भन्दा स्थानीयहरुले आफुलाई अभद्र व्यवहार गरेको उनको भनाई छ ।यस विषयमा आफुले पनि कानूनी उपचार खोज्ने उनले बताए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)