Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पुर्व राष्ट्रपति जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित

samman-1510303169.jpg

 

२४ कार्तिक,काठमाडौ ।पुर्व राष्ट्रपति डा. रामवरण यादवलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान  गरिएको छ । गणेशमान सिंहको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर आयोजित कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीले पुर्व राष्ट्रपति यादवलाई  जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेकि हुन । 
। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुने, संघीय लोकतन्त्र गणतन्त्र संस्थागत हुने र मुलुक आर्थिक–सामाजिक रुपान्तरणको दिशामा अघि बढ्ने विश्वास पनि व्यक्त गरिन् । 
साथै  राष्ट्रपति भण्डारीले स्वर्गीय गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिनु भएको नेतृत्वदायी भूमिका नेपाल राष्ट्र र नेपाली जनताको स्मृतिमा सदा ताजै रहने पनि उल्लेख गरिन् । 

त्यसैगरी पुर्व राष्ट्रपति रामवरण यादवले  आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणन्त्र स्थापना गर्न गणशमान सिंह, विपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीलगायतका नेताहरुको दयोगदानलाई कहिल्यै बिर्सन नहुने बताएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार