Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा चुनाव परिचालान समितिको संयुक्त भेला सम्पन्न

nagar-1510305427.jpg


२४ कार्तिक ,हेटौँडा ।  लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्तरगत हेटौँडामा चुनाव परिचालान समितिको संयुक्त भेला सम्पन्न भएको छ। भेलाले निर्वाचन क्षेत्र १को ख मा पर्ने हेटौँडा उपमहानगरपालिका भित्र पर्ने १२ वटा वडामा संयुक्त वडा कार्यलयहरु खेल्ने र २८ गते सम्म नगरका विभिन्न स्थानमा चुनावि कार्यक्रम गर्ने निर्णय भएको राप्रपाका केन्द्रिय  सदस्य तथा समानुपातिक उमेदवार दिपक सिंहले जनाकारी दिए ।

 ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक तारानाथ चौलागाई को सभाध्यक्षतामा सम्पन्न भेलामा क्षेत्र १को ख का उमेदवार असोक शाक्य,जिल्ला निर्वाचन परिचालन समितिका संयोजक विष्णुप्रसाद लामिछाने,प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल, राप्रपाका केन्दि«य सदस्य तथा समानुपातिक उमेदवार दिपक सिंह, रामहरी न्यौपाने, निर्वाचन परिचालन समितिका सह संयोजक धुव्र संजेल, हेटौंडा उपमहानगरमा निर्वाचन परिचालन समितिका संयोजक आन्नद राम पराजुली , राप्रपा  नगर अध्यक्ष गुरु प्रसाद सापकोटा  लगायतकाको सहभागिता रहेको थियो ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार