Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हेटौंडा नगरको भोली 'जनताको साथ कांग्रेस अभियान' सफल पार्न भेला

Screen-Shot-2022-08-26-at-1661865490.png

१४ भदौं,हेटौंडा। जन्ताको साथमा कांग्रेस अभियान - २०७९ अन्तर्गत कांग्रेस हेटौंडा नगरले चुनावी रणनीतिक सहित कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ। 
नगर कार्यसमितिले आगामी मंसिर ४ गते हने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जन्ताको साथमा कांग्रेस अभियान अन्तर्गत चुवानी रणनीतिक तथा कार्यकर्ता भेलाको आयोजना गरेको हो। 
अभियान अन्तर्गत भोली १५ गते हुन गैइरहेको हेटौंडा उपमहानगरपालिका स्तरीय  चुनाबी रणनीतिक तयारी भेलामा उपस्थितिको लागि हेटौंडा नगर भित्र बाट प्रतिनिधित्व गर्नु हुने महासमिति/ महाधिवेशन प्रतिनिधि, जिल्ला समितिका बर्तमन/पुर्ब पदाधिकारी तथा सद्स्य ज्युहरु, प्रतिनिधि सभा/प्रदेश सभा क्षेत्रीया समितिका पदाधिकारी  तथा सद्स्य ,नगर समितिका बर्तमन/पुर्ब  पदाधिकारी तथा सद्स्य ज्युहरु,कांग्रेस हेटौंडा-१९ का सबै  वडा सभापती, निर्बाचित वडा अध्यक्ष ,क्षेत्रीया प्रतिनिधि,तहगत समितिका सम्पुर्ण सल्लाहकारलाई पत्रचार गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताएका छन्। 
केन्द्रीय अभियान अन्तर्गत हेटौंडानगरले भोली उक्त कार्यक्रम गर्न लागेको बताएका हुन्।
भेला बिहान ११ बजे हेटौंडा-५ स्थित जयगणेश पार्टि प्यालेसमा हुने नगर सचिव हर्क रत्न लामाले जानकारी दिएका छन्। कार्यक्रम आगामी चुनावमा कांग्रेसलाई कसरी विजयी गराउन सकिन्छ भन्ने बारे चुनावी रणनीतिका बारेमा केन्द्रित हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार