Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको पल्पसा मोडमा मोटरसाइकल दुर्घटना,सेनाका सुवेदार गम्भीर

4423402561555818368-15637-1661933359.jpg

१५ भदौं,हेटौंडा । हेटौंडा वडा नम्बर-२ स्थित पल्पसा मोडमा रोकि राखेको डिआईसँग मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा नेपाली सेनाका सुवेदार गम्भीर घाइते भएका छन्। 
बुधबार बिहान हेटौडा-२ पल्पसा रोड स्थित भित्रीसडक खण्डमा बा १० च ७९१५ नम्बरको रोकी राखेको डिआई पिकअप गाडीमा लोकप्रियमोड बाट काँग्रेसचोक तर्फ जादै गरेको ना ४३ प ९८ नम्बरको ऐभेन्जर मोटरसाइकल अनियन्त्रित भई डिआईसँग ठोक्किदा मोटरसाइकल चालक घाइते भएका हुन। 
गम्भीर घाइते हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५/४० बर्षीय प्रकास अधिकारी रहेको र उनी भिमफेदी-१ मा रहेको नेपाली सेनाको सुपारेटार ब्यारेक हेटौडा मकवानपुरमा कार्यरत नेपाली सेनाको प्राबिधिक मेडिकल तर्फको सुबेदार भन्ने खुलेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।घाइते अधिकारीको हेटौंडा अस्पतालमा उपचार भइरहेको र डिआई गाडी प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

थप समाचार