Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाम गठबन्धनहरुको खोक्र आश्वासन र हैसियत धेरै समय नटिक्नेःडिना 

dina-2-1510317334.jpg

२४ कात्तिक ,हेटौंडा । प्रतिनिधिसभा  सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनता जित्न पनि लोकतान्त्रिक गठबन्धन जित्नुपर्ने आवश्यकता रहेको बताउदै बाम गठबन्धनहरुको खोक्र आश्वासन र हैसियत धेरै समय नटिक्ने बताईन । लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका–४ मा चुनाब प्रचार समिति गठन तथा बैठक कार्यक्रममा उपाध्यायले यसो बताएकी हुन ।  
 
 त्यसैगरी प्रतिनिधि सभा सदस्य क्षेत्र नम्वर २ का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले लोकतान्त्रिक गठबन्धनको जित नै जनताको जित हुने बताउदै  हेटौंडालाई ३ नम्वर प्रदेशको राजधानी स्थायी गराउनको निम्ति पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यकता रहेको बताएका छन । 
बैठकले राप्रपाका थाहा नगरका अध्यक्ष हरेराम कार्कीको   संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ भने  शुक्रबारै भएको भेलाले सल्लाहकारमा ईश्वरनाथ पौडेल, कृष्ण भक्त श्रेष्ठ, राजेन्द्र विडारी, पवित्रा महत, रमेश रौनियार, खड्ग गोपाली, अर्जुन केसीलाई चयन गरेको छ । कार्यक्रममा पार्टीका निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रदेश सभा क का निर्वाचन परिचालक जयराम  लामिछाने, २ का निर्वाचन प्रचार प्रसार समितिका प्रतिनिधि सभाको प्रदेश सह संयोजक रामजि न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम  नेपाली काँग्रेस थाहा नगरका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न  भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार