२३ भदौं,हेटौंडा। हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज बिहीबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ।बिहीबार भएको हेटौंडा जेसिआईको जेसिज सप्ताह अन्तर्गत आयोजित “अम्बिका देवि स्मृति” हाजिरी जवाफ प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस प्रथम भएको छ।
हेटौंडा जेसिज बर्ष २०२२ का अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षमा भएको प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पस प्रथम बनेको हो।
त्यसैगरी हेटौंडा क्याम्पस द्घितीय बनेको छ भने भुटनदेवी माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ।हेटौंडाका विद्यालय र क्याम्पस गरी १४ टिम सहभागि प्रतियोगिताका प्रथम,द्वितीय र तृतीय हुनेले क्रमश नगद ९ हजार,६ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका कार्यक्रम संयोजक राजु श्रीवास्तवले जानकारी दिएका छन्।
प्रतियोगिताको प्रमुख अतिथि हेटौंडा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर रहेका थिए। कार्यक्रममा जेसिज पुर्व अध्यक्ष देवेन्द्र ध्वज कार्की,कुसकुमार रिजाल,सप्ताहव्यापी कार्यक्रम संयोजक शीवकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।
त्यसैगरी जेसिजको भोली शुक्रबार बागमती प्रदेश र मधेस प्रदेशको सिमाना चुरियामाई मन्दिरका स्वागत द्वार र दिउँसो हेटौंडामा स्टेश्नरी सामाग्री वितरण कार्यक्रम रहेको महासचिव विकेशलाल श्रेष्ठले बताएका छन्।
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...













-1792888897.jpg)




