Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल माविले बाड्यो २ सय ५३ विद्यार्थीलाई छात्रवृति

FB_IMG_1662654780782-1662654876.jpg

२३ भदौं,हेटौडा । ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयले २ सय ५३ विद्यार्थीहरुलाई छात्रवति रकम वितरण गरेको छ ।

विद्यालयले कक्षा नर्सरी देखि ८ सम्म अध्ययन गर्ने २ सय १४ जना र कक्षा १० सम्म अध्ययन गर्ने ३६ जना दलित विद्यार्थीहरुलाई जनही ४ सयका दरले १ लाख १ हजार २ सय रुपैयाँ छात्रवति रकम वितरण गरिएको प्राचार्य रमेश प्रसाद लामिछानेले बताए। कार्यक्रममा २०७८ सालको वार्षिक परीक्षमा कक्षा नर्सरी देखि १० सम्म कक्षागतरुपमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

हेटौडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता एवम हेटौडा–६ का वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा शिक्षक शिक्षिका, कर्मचारी र अभिभावकको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार