Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसिज सप्ताह:चुरियामा स्वागत बोर्ड,विद्यालयमा शैक्षिक सामाग्री वितरण

हे-जेसिज-1662725216.jpg

२४भदौं,हेटौंडा । सप्ताहव्यापी कार्यक्रम मनाइरहेको हेटौंडा जेसिजले  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज शुक्रबार दुई वटा कार्यक्रम सम्पन्न गरेको छ।जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान वागमती प्रदेश र मधेस प्रदेश छुट्याउने स्थान चुरियामाई मन्दिर नजिक राजमार्ग क्षेत्रमा स्वागत बोर्ड राखेको छ भने दोस्रो कार्यक्रम अन्तर्गत हेटौंडाको ग्रामीण भेगमा रहेको एक विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ। 

हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी हेटौंडा जेसिजका पुर्व अध्यक्ष कुश कुमार रिजाल र रमेश ध्वज कार्की रहेका थिए । 

ट्राफिक सचेतना सहित मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर नजिक स्वागत बोर्ड राखिएको कार्यक्रम संयोजक लिङ्कन लुइटेलले जानकारी दिएका छन्। त्यसैगरी हेटौंडाको विकट मानिएको चप्लेटीमा रहेको विश्वज्योती आधारभुत विद्यालयमा कापि,कलम,फुटबल,भलिबल, विस्कुट जस्ता शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको कार्यक्रम संयोजक विवेक आनन्द न्यौपानेले बताएका छन्।दुवै कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक शीवकुमार श्रेष्ठ,सह संयोजक महेश अधिकारी लगायतको उपस्थिती रहेको थियो । 
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली शनिबार सप्ताहव्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार