बस्तिपुरमा भएको कार्यक्रममा सम्बोधन गर्दै बानियाँ ।
२४ कार्तिक, हेटौंडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुरका कम्युनिष्टहरूले जनतासंग मत माग्ने अाधार नरहेको बताएका छन् ।
मनहरी-१ मकरीमा प्रचार कार्यालय उद्घाटन गर्दै बानियाँले मतदाताले भोट हालेर जिताए पनि गाउँ ठाउँको विकास भन्दा कार्यकर्ता पाल्ने काम मात्रै गरेको बताए । अहिलेसम्म मकवानपुरमा एमाले र माअोवादीले जितिरहँदा विकासका काम शून्य भएको बताउँदै यसअघि जितेका नेताले भन्दा कांग्रेसका नेताले गाउँ ठाउँको विकास गरेको बताए ।
कम्युनिस्टलाई भोट हालेर थाकेका मतदाताले यसपाली लोकतान्त्रिक गठबन्धनलाई जिताउनेे उनको दावी थियो । अाफु विकट क्षेत्रबाट उम्मेदवार बनेे पनि जितसंगै यस क्षेत्रको विकासले गति लिने बताए ।
बानियाँले बाम गठबन्धनको उपयुक्त विकल्प लोकतान्त्रिक गठबन्धन भएकोले लोकतान्त्रिक गठबन्धनलाई निर्वाचनमा विजयी बनाउन सबैलाई अनुरोध गरेका थिए ।
मकरीमा प्रचार कार्यालय
मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ । चर्तुभुज न्यौपानेको संयोजकत्वमा २२ सदस्यीय चुनावप्रचारप्रसार समिति समेत निर्माण भएको छ । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, जिल्ला सदस्य भीमसेन महत, काँग्रेस नेता शंकर न्यौपाने, महासमिति सदस्य भरत पराजुली, तरुण दल जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी, राप्रपाका गगनबहादुर खड्का, लोकतान्त्रिक चुनाव प्रचारप्रसार समितिका सहसंयोजक गोविन्द रिजाल लगायतकाको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रमकै अवसरमा विभिन्न पार्टी परित्याग गरि १ सय जना नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

