Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह भोली सोमबारबाट

5249Hetauda-Lady-1662908767.png

२६ भदौं,हेटौंडा । हेटौंडा लेडी जेसिजको  जेसिज सप्ताह भोली सोमबारबाट सुरु हुने भएको  छ।यस बर्ष हेटौँडा लेडि जेसिजले भदौं२७ गतेबाट ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजन गर्दै जेसिज सप्ताह मनाउन लागेको हो।
जेसिज सप्ताह अन्तर्गत भोली २७ गते सोमबार तिन वटा कार्यक्रमको आयोजन गरेको छ।पहिलो कार्यक्रम अन्तर्गत मनहरी स्थित आमा घर नेपालमा सहयोग हस्तान्तरण,महिला हिंसा विरुद्ध सचेतना तालिम र हुप्रचौर सरसफाइ कार्यक्रमको आयोजन गरेको छ। 
त्यसैगरी २८ गते  हेटौंडा-११ स्थित त्रिभुवन मा विमा आत्मरक्षा तालिम र मकवानपुर बहुमुखी क्याम्पसमा स्वर्गीय बुद्ध रत्न शाक्य स्मृति वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको हेटौंडा लेडि जेसिज अध्यक्ष कविता पौडेलले बताइन। 
त्यसैगरी भदौ २९ गते मकवानपुरगढी-५ मा रहेको मञ्जुश्री आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग कार्यक्रम र स्लो स्कुटर रेसको आयोजन गरिएको र ३० गते विहान हेटौंडा-४ मा डेङ्गु विरुद्धको सचेतना कार्यक्रम गर्दै सोही दिन साँझ समापन कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक सजिता केसी खत्रीले जानकारी दिएकी छिन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार