Email :- prastakhabar@gmail.com
समाज

हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना,मैनाली गम्भीर घाइते

20200925_141948-1663071424.jpg

२८ भदौं,हेटौंडा । हेटौंडा-५ शान्तिनगरमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा हेटौंडा-४ बस्ने एक युवक गम्भीर घाइते भएका छन्। 
मंगलबार अपरान्ह हेटौडा-५ शान्तिनगर स्थित भित्रि सडकखण्डमा शन्तिनगरतर्फबाट सहमील तर्फ जादै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटना हुदा मोटरसाइकल चालक  हेटौडा उपमहानगर पालिका -४ बस्ने २८ बर्षीय अमृत मैनाली गम्भीर घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। 
उनको साथमा रहेको लाईसन्स अनुसार घाइते मैनाली नै रहेको बुझिएको यद्यपि आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ। 
घाइतेलाई अचेत अवस्थामा वडा प्रहरी कार्यालयबाट टोलीले उद्धार गरी  हेटौडा अस्पताल लगिएको छ। घाइतेको अवस्था चिन्ताजनक रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Photo-1661245180.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडा-१८ मा अटोको ठक्करबाट युवती बेहोस
20200927_084436-1664472660.jpg

१३ असोज,हेटौंडा। बिहीबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१८ बड्कुलेमा अटोको ठक्करबाट एक पैदल यात्री...

मनिलाको एमाले 'इन्ट्री'ले मकवानपुरको मनहरीमा एमाले परित्याग गर्नेको लहर
Screenshot_20220929-10522-1664428217.jpg

१३ असोज,हेटौंडा। मनहरी गाउँपालिकामा नेकपा एमालेको सिङ्गो वडा कमिटीले एमाले परित्याग गरेको २४ घण्टा नवित्दै पुन...

हेटौंडा उपमहानगर द्वारा ५ जनालाई ह्वीलचियर सहयोग
Screenshot_20220929-07210-1664415542.jpg

१३असोज,हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले शारिरीक अशक्त भइ हिँडडुलमा समस्या व्यर्होदै आएका पाँच व्यक्तिलाई ...

ब्याटिङ वरीयतामा दीपेन्द्र ऐरीको सुधार 
dipendra-singh-yeri-768x4-1664411211.jpg

१३ असोज, हेटौंडा । आईसीसी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीको...

बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा गरिंदै
mata-kushmanda-1569979268-1664410741.jpg

१३ असोज, हेटौंडा । बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन आज कुष्माण्डादेवीको पूजा गरिदै छ । कुष्माण्डा मातालाई...

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते
20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग...

अख्तियार हेटौंडाले बुझायो वागमती प्रदेश प्रमुखलाई प्रतिवेदन
IMG_20220928_130942-1664377516.jpg

१२असोज,हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक...

हेटौंडा-७ स्तरीय खसी कप भिआइपीलाई

१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको...

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग
एमाले-परि-1664370619.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले...

थप समाचार