final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
अर्थ

नौलो विहानीको सातौं साधारण सभा

Naulo-1510401045.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाइले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक भरत सापकोटाले ऋण उपसमिति प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य राजिव खनालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा उत्कृष्ट बचतकर्ता एकप्रसाद दाहाल, उत्कृष्ठ कारोबारी शिवबहादुर राई र राजेन्द्र पिठाकोटीलाई सम्मान गरिएको थियो ।
हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरब पराजुली, रानी सामुदायिक वनका सचिव नानीमैया रुम्बा, संस्थाका सचिव विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा
Rajinama-1675610216.jpg

२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको मात्रै उम्मेदवारी, सोमबार निर्विरोध घोषणा हुने
61f1460a448c8_Urmila-arya-1675610175.jpg

२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ...

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समति गठन
20201007_090806-167558340-1675609967.jpg

२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ...

प्रेस चौतारीको स्थापना दिवसमा हेटौंडामा अन्तरक्रिया
Screenshot_20230205_20230-1675608203.jpg

२२ माघ, हेटौंडा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस हेटौंडामा पनि मनाइएको छ । प्रेस चौतारी मकवानपुरको...

संवेदनशील टोल विकास अध्यक्षमा नवराज
FB_IMG_1675585643947-1675585714.jpg

२२ माघ,हेटौंडा। हेटाैडा उपमहानगरपालिका वडा- ९ मा रहेको  संवेदनशील टाेल विकास सस्थांकाे अध्यक्षमा नवराज...

बागमती प्रदेशसभाको बैठक आज २ बजे बस्दै
20201007_090806-1675583405.jpg

२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको  छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको...

आइतबार सुनचाँदीको भाउ घट्यो
gold-1597834178(1)-1675583050.jpg

२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको...

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन
IMG_20230205_131215-1675582059.jpg

२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको...

साफ यु-२० महिला फुटबलमा नेपाल भुटानसँग प्रतिस्पर्धा गर्दै
Football55-990x556-1675576572.png

२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ...

थप समाचार