२५ कार्तिक, हेटौँडा । हेटौँडा–१६ चिसापानी रामनगरमा रहेको रामजानकी मन्दिरमा मंसिर ३ गतेदेखि श्रीमद् भागवत सप्ताह श्रीराम नाम लक्षहवन धान्याञ्चल महायज्ञ हुने भएको छ ।
महायज्ञको बारेमा शनिबार आयोजित पत्रकार सम्मेलनमा रामजानकी सेवा परिषदको आयोजनामा मंसिर ३ देखि ११ गतेसम्म महायज्ञ हुने जानकारी दिईएको हो । मन्दिरको भौतिक पूर्वाधार विकासका लागि सप्ताह ज्ञान महायज्ञ संचालन गर्न लागेको जनाईएको छ । युवा पण्डित बद्रीविशाल शास्त्रीले कथावाचन गर्ने महायज्ञबाट ५१ लाख रुपैँया आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको आर्थिक उपसमिति संयोजक जगनाथ रिमालले बताए । महायज्ञ सम्पन्न गर्न १४ वटा उपसमिति गठन गरिएको छ ।
हेटौँडा वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता एवं महायज्ञ मूल समारोह समितिका संयोजक शिवप्रसाद नेपालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कलशयात्रा संयोजक घमराज तिमल्सिना, प्रचारप्रसार संयोजक सुमन गौतम, राजकुमार बास्तोला, बद्री सापकोटा लगायतले महायज्ञको औचित्यबारे जानकारी दिएका थिए ।
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...




-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

