Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

खेलकुद

हेटौंडा-८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप फुटबल

FB_IMG_1663906560753-1663908533.jpg

७ असोज,हेटौंडा। हेटौंडा-८ मा भोलिबाट प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ।

हेटौंडा-८ नम्बर वडा कार्यालयको सहयोग तथा ८ नम्बर वडा खेलकुद समितिको सहकार्यमा वडा भित्रका टोल विकास संस्थाको प्रतिनिधित्व रहने गरी प्रतियोगिता आयोजना गरिएको ८ नम्बर वडा खेलकुद समिति संयोजक उमेश थापा मगरले जानकारी दिएका छन्। 

चन्द्रोदय मा वि को खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको र विजेता र उपविजेताले क्रमश ३० हजार र २० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगिता असोज ८ गतेबाट १५ गतेसम्म संचालन हुने जनाइएको छ।नजिकिदै गरेको विजयादशमी तथा तिहार एव छठ पर्वमा उक्त प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मगरले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
परराष्ट्रमन्त्रीद्वारा नेपाली विद्यार्थी जोशीको रिहाइको पहल गरिदिन कतार सरकारलाई आग्रह
370234398_372970855169990-1701773168.jpg

१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठ ३ देखि ७ सम्म
1632805390_madhav-nepal-s-1701772096.jpg

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...

अर्थतन्त्रमा तिब्र सुधार भइरहेको छ: मन्त्री महत
Dr-Prakash-Saran-Mahat-5-1701762381.jpg

१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...

स्वास्थ्य इकाईका अहेव मृत फेला
Screenshot_20230604_13533-1701761886.jpg

१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई  उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला  परेका छन् ।...

विप्लवद्वारा पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा
netra-bikram-chand-biplav-1701761317.jpg

१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...

मंगलवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701758517.png

१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...

हेटौंडामा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते
IMG_2107-1701757581.png

१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...

प्रधानमन्त्री कप महिला क्रिकेटको छनौटमा काठमाडौंलाई उपाधी
cricket-1701674903.jpg

१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...

थप समाचार